| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.संरक्षक हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
2.नावालकको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
1.वडावाहिरको ना.प्र.प. अपना बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
2.नाता प्रमाणपत्रको प्रतिलिपि
3.परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु।